Published Date : 2018-05-20 (Modified Date : 2018-05-30)
- मन्त्रालय र अन्तरगत निकायहरुको जनशक्ति व्यवस्थापन, आर्थिक प्रशासन र आन्तरिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
- मन्त्रालयको जिन्सी व्यवस्थापन र मर्मत संभार सम्बन्धी कार्य गर्ने गराउने,
- भौतिक सम्पत्तिको सुरक्षा, मर्मत सम्भार आदि गर्ने गराउने,
- र्सार्वजनिक खरिद ऐन/नियमावली बमोजिम सरकारी खरिद सम्बन्धी कार्य गर्ने, खरिद भएको जिन्सी सामानको दाखिला, निरीक्षण र खर्च सम्बन्धी कार्य गर्ने, गराउने,
- लिलाम विक्री सम्बन्धी कार्य गर्ने, गराउने,
- मन्त्रालय र अन्तरगतका निकायहरूको वेरुजु फछर्यौट गर्ने गराउने,
- मन्त्रालय र अन्तरगत निकायहरुको जनशक्ति विकास सम्बन्धी कार्यहरु गर्ने/गराउने,
- मन्त्रालय तथा अर्न्तर्गतका निकायबाट सम्पादित कार्यका विषयमा प्राप्त उजुरी, गुनासा आदिको जाँचबुझ तथा छानविन सम्बन्धी कार्य गर्ने गराउने,
- कर्मचारीहरुको गुनासो सम्बोधन सम्बन्धी कार्य गर्ने गराउने,
- मन्त्रालयको पुस्तकालय व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
- वैदेशिक अध्ययन, अवलोकन, गोष्ठी, सेमिनार लगायतका मनोनयन सम्बन्धी कार्यहरु गर्ने, गराउने,
- कर्मचारीको विदा, विभागीय कारवाही लगायतका कार्यहरु गर्ने गराउने,
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुशासनर् इकाई र प्रशासन सुधार सम्वन्धी कार्यको सर्म्पर्क विन्दुको रुपमा काम गर्ने गराउने,
- वन क्षेत्रको व्यवस्थापन सम्बन्धमा आवश्यक Standard Operating Procedure (SOP), वनाउने
- तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने र अन्य शाखा तथा महाशाखाको कार्य विवरणमा अस्पष्टता भएमा स्पष्ट पार्ने ।
शाखाहरु:
- कर्मचारी प्रशासन शाखा
- आन्तरिक व्यवस्थापन शाखा
- आर्थिक प्रशासन शाखा
- शासकीय सुधार शाखा
- कानून तथा फैसला कार्यान्वयन शाखा
