महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व पञ्चमी - ५

राष्ट्रिय निर्धारित योगदान (Nationally Determined Contribution-NDC 3.0) नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१/३१ गतेको बैठकबाट स्वीकृत भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।