आज मिति २०८३/०१/२३ गते बुधबार सचिव डा. गोविन्द प्रसाद शर्मा ज्यूको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भई महाशाखा/शाखाबाट कार्यप्रगति, BPR तथा सूचकसहित कार्यविवरण तयारीको समीक्षा गरियो।